आजको डिजिटल युगमा कुनै पनि शैक्षिक संस्थाको प्रभावकारिता बढाउन वेब साइट महत्त्वपूर्ण माध्यम बनेको छ। विद्यालयको वेब साइटले सूचना व्यवस्थापन, संचार र आधुनिक शिक्षण विधिमा ठोस योगदान पुर्याकउँछ। विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई सहज सम्पर्कमा ल्याउन यसको विशेष भूमिका हुन्छ। | सरकारी सेवा प्रवाहलाई ICT को माध्यमबाट छिटो, पारदर्शी र प्रभावकारी बनाइन्छ।सूचना तथा सञ्चार प्रविधि (ICT) को प्रयोगले शिक्षा, व्यापार, स्वास्थ्य, प्रशासन, सञ्चार र सामाजिक जीवनलाई प्रभावकारी बनाएको छ। प्रविधिको उचित प्रयोगले द्रुत आर्थिक विकास, गुणस्तरीय शिक्षा, दिगो विकास र समृद्ध समाज निर्माण गर्न सकिन्छ।
त्यसैले नगर पालिका ले आफ्नो नगर क्षेत्र भित्र का सम्पुर्णा सामुदायक स्कुलहरुमा वेब साईड बनाउने कदम चाल्नु भएको छ यो एकदमै सराहनीय काम हो सम्पूर्ण सरोकार बालाहरुलाई म धन्यबाद ज्ञापन गर्न चाहन्छु