- डिजिटल प्रविधि तथा आधुनिक शिक्षण विधिहरूलाई विद्यालय शिक्षामा एकीकृत गर्ने।
- विद्यार्थीहरूको बौद्धिक, शारीरिक, भावनात्मक र सामाजिक विकासलाई प्रोत्साहित गर्ने।
- व्यवहारिक शिक्षाको माध्यमबाट विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउने।
- संस्कारयुक्त, अनुशासित र सिर्जनशील विद्यार्थी उत्पादन गर्ने वातावरण निर्माण गर्ने।
- सिप मुलुक मूल्याङ्कन प्रणाली लागू गरी शिक्षाको स्तर सुधार गर्ने।
