विद्यालयको स्थापनाकाल मा विभिन्न समस्याहरू स्कुलले झेल्दै आएको त पनि । विद्यालय स्थापनाका लागि विद्यालयको खाली तीनवटा टहरा मात्रै रहेका थिए। सुरुवाती चरणमा समस्या भएतापनि बिस्तारै सरोकारवाला बुद्धिजीवी विभिन्न संघ संस्थाहरु को सक्रिय सहयोगमास्कुलको अहिले पाँचवटा भवनमा १२ वटा कक्षा कोठाहरू रहेका छन्।
विद्यालयमा विद्यार्थीहरूको लागि खेलकुद तथा अतिरिक्त क्रियाकलाप गराउनको लागि उपयुक्त खेल मैदान रहेको छ।
बिद्दार्थी तथा शिक्षकहरुको लागि छुट्टछुट्टै व्यवस्थित शौचालय रहेका छन | विधार्थीहरुका लागि खेल्ने व्यवस्थित किन्डर गार्डेन पार्क को व्यवस्था रहेको छ जसमा झुला , पिंग , हईड एण्ड सी जस्ता मनोरंजनका साधन रहेका छन् | यसका साथै बिद्दालयमा फिल्टर सहितको शुद्द खानेपानीको सुबिधा समेत उपलब्ध रहेको पाइन्छ |
यसका साथै साना नर्सरी र केजी कक्षाहरुमा पढ्ने बिद्दर्थिहरुका लागि २ थान टि भी समेत जडान गरिएको छ | साथै मेजिक लर्निंग अवाज सहितको समय सन्दर्भ सामग्रीको व्याबस्था जसले बिद्दार्थिहरुमा खेल्दै सिक्दैको वातावरण सिर्जना गरिएका छन् |
Despite facing numerous challenges during its inception, when it consisted of merely three bare huts, the school has steadily overcome its early difficulties. Today, thanks to the active support of stakeholders, intellectuals, and various organizations, the school features five buildings housing 12 classrooms.
Playground & Activities: A suitable sports ground is available for students' physical education and extracurricular activities.
Sanitation Facilities: Separate, well-managed restroom facilities are available for students and teachers.
Kindergarten Park: A dedicated play area is equipped with recreational structures, including swings and hide-and-seek setups.
Drinking Water: Clean drinking water is provided through an on-site filtration system.
Interactive Learning Tools: Two TV sets are installed in the Nursery and Kindergarten classrooms, alongside interactive talking educational tools that create a fun, play-based learning environment.