श्री रामलाल राना - अध्यक्षShrree Ramlal Rana - Chairman
पदRoleअध्यक्षChairman
फोनPhone9811611193
अध्यक्षको सन्देशMessage from the Chairman
श्री रामलाल रानाShrree Ramlal Rana
”
आजको डिजिटल युगमा कुनै पनि शैक्षिक संस्थाको प्रभावकारिता बढाउन वेब साइट महत्त्वपूर्ण माध्यम बनेको छ। विद्यालयको वेब साइटले सूचना व्यवस्थापन, संचार र आधुनिक शिक्षण विधिमा ठोस योगदान पुर्याकउँछ। विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई सहज सम्पर्कमा ल्याउन यसको विशेष भूमिका हुन्छ। | सरकारी सेवा प्रवाहलाई ICT को माध्यमबाट छिटो, पारदर्शी र प्रभावकारी बनाइन्छ।सूचना तथा सञ्चार प्रविधि (ICT) को प्रयोगले शिक्षा, व्यापार, स्वास्थ्य, प्रशासन, सञ्चार र सामाजिक जीवनलाई प्रभावकारी बनाएको छ। प्रविधिको उचित प्रयोगले द्रुत आर्थिक विकास, गुणस्तरीय शिक्षा, दिगो विकास र समृद्ध समाज निर्माण गर्न सकिन्छ। त्यसैले नगर पालिका ले आफ्नो नगर क्षेत्र भित्र का सम्पुर्णा सामुदायक स्कुलहरुमा वेब साईड बनाउने कदम चाल्नु भएको छ यो एकदमै सराहनीय काम हो सम्पूर्ण सरोकार बालाहरुलाई म धन्यबाद ज्ञापन गर्न चाहन्छु
In today's digital era, a website has become a vital platform for enhancing the effectiveness of any educational institution. A school website contributes significantly to information management, communication, and modern teaching methodologies. It plays a crucial role in seamlessly connecting the school, students, parents, teachers, and the broader community.
Through Information and Communications Technology (ICT), public service delivery is rendered faster, transparent, and more efficient. The application of ICT has transformed education, business, healthcare, administration, communication, and overall social life. Proper utilization of technology enables rapid economic development, quality education, sustainable growth, and the creation of a prosperous society.
Therefore, the Municipality's initiative to construct official websites for all public schools within its jurisdiction is an extremely commendable step. I would like to extend my sincere gratitude to all stakeholders involved in this noteworthy endeavor.